बोनस-माथि डीटीएले डाक्यो बैठक ८ अगस्तमा

Share this news

चिया बोनस-माथि दार्जीलिङ टी एसोसिसन (डीटीए)-ले ८ अगस्त बैठक डाकेको छ। प्लाण्टर्स क्लव डीटीए शाखा कार्यालयमा अपरान्ह ३ बजे हुने सभामा ९ वटा राजनैतिक दलका प्रतिश्रमिक सङ्गठनका दुईजना प्रतिनिधिहरु उपस्थित भइदिने मुख्य सल्लाहकार सन्दीप मुखर्जीले पत्राचार गरेका छन्।‌ यसलाई केन्द्र चिया श्रमिकहरुबीच मिश्रित प्रतिक्रिया देखापरेको छ। अगस्त ५ शुक्रबार पहिलो बैठक शुरु हुने भनिए तापनि कति प्रतिशतको दरमा कहिले चिया बोनसको फैसला हुने भन्ने कुराको टुङ्गो छैन। लगभग दशैंको मुखमा पुगेको यो झमेलामाथि हस्तक्षेसँगै राज्यको श्रम विभागले निकालेको सामाधान सूत्रसित दार्जीलिङको चिया श्रमिकहरु खुशी भएको देखिन्न। घट्दो उब्जनी र श्रमिक संख्याबीचको मुनाफा अनि नोक्सानीको खिँचातानीपछि पछिल्लो ४ प्रतिशतको रहल बोनसको मुद्दा सबैलाई टाउको दुखाइको विषय हुने देखिन्छ। किनभने यो मुद्दामाथि अहिलेसम्म कुनै छलफल हुन सकेको छैन।

DTA called meeting on August 8 on bonus


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान