बाँसघारीको पूल आइजीजेएफले श्रमदानद्वारा बनाउने

Share this news

सिङ्गेल चियाबगान र मार्ग्रेट्स होप चियाबगान बीचको मुनि बाँसघारीको यो पूल धेरै वर्षदेखि जीर्ण अवस्थामा रहेको थियो। धेरैपटक अधिकारीहरूलाई निवेदन गर्दा पनि सुनुवाइ भएन। अब इन्डियन गोर्खा जनशक्ति फ्रन्ट आफैले श्रमदानद्वारा यो पूल पुनः निर्माण गर्ने भएको छ। स्थानीय वासिन्दाहरुको साथ र सहयोगले दुई महिनाभित्र यो पूल पुरा गर्ने लक्ष्य राखेको फ्रन्टको मिडियाले जानकारी दिएको छ।

Share this news
आजको रोजाइ
मुण्डाकोठीमा ड्रग्स विरोधी जनचेतना कार्यक्रम सम्पन्न

पुरानो सिनेमा हल तर्फबाट बर्खाको भल अझ पनि सड़क हुँदै बजारमा

तीनधारे उच्चत्तर माध्यमिक विद्यालयमा पूर्व विद्यार्थीहरुद्वारा शिक्षक शिक्षिकाहरुलाई सम्मान जनाउन कार्यक्रम सम्पन्न

टाँसी साम्तेनलिङ गुम्बामा शुक्रवारदेखि पाँच दिवसीय बज्रगुरु मन्त्र जप एवं पूजा आरम्भ

शहरको स्ट्रीट लाइटहरू अझ पनि नबलेपछि  रातिको समयमा जनसाधरणले भोग्दैछन्‌‍ समस्या

जीटीए भाषा मान्यता दिवस आयोजन समिति गठित

बिभागको हेलचेक्र्याइँले जनताले दुःख पाइरहेको आरोप

मेरो भोइस युनिभर्स सीजन 2 को टप 8 मा दक्षता गुरूङ

अमीर सुन्दासलाई कञ्चनजङ्घा कृष्ण स्मृति पुरस्कार दिइने

मंगन जिल्ला स्तरीय खुला फुटबलमा लाक्पा जोजो