When a stone fell on an army vehicle, Lieut. Colonel and soldier martyred

सेनाको गाडीमा ढुङ्गा खस्दा ले. कर्नल र सिपाही शहीद

Share this news

लद्दाखको डुबुर्क नजिकैको चारबाग क्षेत्रमा सेनाको गाडी हिडिरहेको बेला माथिबाट ठूलो ढुङ्गा खसेर लेफ्टिनेन्ट कर्नल भानु प्रताप सिंह मनकोटिया र लान्स दफादार दलजित सिंहको मृत्यु भयो। यस दुर्घटनामा अन्य तीन अधिकारी गम्भीर घाइते भएका छन्। यो दुर्घटना बुधबार बिहान साडे एघाह्र बजे पूर्वी लद्दाखको डुबुर्क नजिकैको चारबाग क्षेत्रमा भएको थियो। यो ठाउँ गलवान उपत्यका नजिकै छ र लेहबाट लगभग २०० किलोमिटर टाढा छ। सेनाका अनुसार यो गाडी डुबुर्कबाट चौगाटास गइरहेको थियो।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड