रा. बक्सिङ च्याम्पियनसिपमा रुहिय्यह स्कूलका ३ खेलाडी

Share this news

दिल्लीमा हुने राष्ट्रिय बक्सिङ च्याम्पियनसिपमा रुहिय्यह स्कूलका ३ जना खेलाडीहरुले सहभागिता जनाउने प्राचार्य आकाश थापाले जानकारी गराएका छन्। यस खबरलाई पहाडको लागि गौरवको विषय बताउँदै उनले यसको निम्ति दार्जीलिङका बक्सिङ कोच महेन्द्र थापाप्रति आभार व्यक्त गरेका छन्।
भर्खरै सम्पन्न दुई दिवसीय अन्तर आईसीएसई स्कूल स्टेट सव-जुनियर बक्सिङ च्याम्पियनसिपमा स्वर्ण पदक विजेता खेलाडीको रुपमा रुहिय्यह स्कूलका ३ जना बक्सरहरुले राष्ट्रिय च्याम्पियसिपको लागि दिल्ली जाने जानकारी पाइएको छ।
दार्जीलिङको क्यापिटल टाउन हलमामा भएको उक्त खेलमा ८ वटा आईसीएसई स्कूलका ३८ जना खेलाडीहरुले भाग लिएका थिए।

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित