पाक्योङ जिल्ला समिति गठनार्थ भाजपाको सभा

Share this news

भारतीय जनता पार्टी, सिक्किमले सिङ्तामस्थित राज्य पार्टी कार्यालयमा जिल्लास्तरीय बैठकमा पाक्योङ जिल्लाको लागि मण्डलस्तरीय समिति गठनलाई सफलतापूर्वक अन्तिम रूप दियो। जिल्ला अध्यक्ष प्रेम छेत्री, पार्टी कार्यकारिणी सांगे ग्यात्सो भुटिया, ललित पोखरेल शर्मा, भोपाल बराइलीलगायत पाँचै निर्वाचन क्षेत्रका मण्डल अध्यक्षहरू अनि कार्यकर्ताहरूको उपस्थितिमा प्रदेश महासचिव अर्जुन राईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो।

BJP meeting to form Pakyong District Committee


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान