मुण्डाकोठीको मुख्य सडक गरियो अस्थायीरुपमा मरमत

Share this news

मुण्डाकोठीका सम्पूर्ण चालकवर्ग, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका दाज्युभाइले सवैको सहयोगमा मुण्डाकोठीको मुख्य सडक अस्थायीरुपमा मरमत गरे। उक्त सडकमा गाडी चालकहरुलाई धेरै असुविधा भएको ठाउँहरुमा अस्थायी रूपमा भएपनि मरमत गर्ने प्रयास गरे। मौसम सामान्य भएपछि रङबुल धोतरिया रङमुक समष्टि अन्तर्गत पर्ने मुण्डकोठोको मुख्य सडक पूर्ण आधिकारिक रुपमा मर्मत गर्ने जीटीएसभाका उप प्रमुख राजेश चौहानले बताएका छन्।

The main road of Mundakothi has been temporarily repaired


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान