To embark on a strict campaign for the use of the mother tongue

मातृभाषा प्रयोगार्थ कडाकडी अभियानमा ओर्लिने

Share this news

मातृभाषाको अनिवार्य प्रयोगमाथि भागोप्रमो युवा शक्ति कडाकडी अभियानमा ओर्लिने सदीप प्रधानले बताएका छन्। यसलाई लिएर २० अगस्त पालन गरिने भाषा मान्यता दिवसपछि युवा शक्ति सडकमा ओर्लिएर अनि ज्ञापन चडाउँदै यो कार्यलाई तीव्र बनाएर लैजाने उनको भनाइ छ।‌ नेपाली भाषा संवैधानिकरुपले मान्यता प्राप्त राजकीय भाषा हो। राज्यले अधिसूचना जारी गरेर यसलाई पार्वत्य क्षेत्रको अफिसियल भाषा भनी पुष्टि गरेको छ। यसैले जीटीए क्षेत्रको सबै सरकारी, अर्द्धसरकारी कार्यालयहरुलगायत होटल, रेस्टुराँ, निजी एवं व्यापारिक प्रतिष्ठानका साइन बोर्डहरु अंग्रेजीसँगै नेपाली भाषा अनिवार्य
रुपले लेख्नपर्ने आग्रह रहने युवा शक्ति महासचिव प्रधानले जनाएका छन्।

Share this news
आजको रोजाइ
ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया