दार्जीलिङ,30 जुलाई(निसं): क्यारिङ ह्याण्ड एनजीओ-ले दार्जीलिङ लोकसभा सांसद राजु विष्टलाई एक निवेदन गर्दै पत्र पठाएको छ। केन्द्रिय परियोजना आयुष्मान भारतको सुविधा दार्जीलिङ क्षेत्रमा पनि पाउनुपर्छ भन्ने माग राखिएको साथै आयुष्मान कार्ड जो सेन्ट्रल गभर्मेन्टले दिएको स्किम छ यो हेल्थ स्किम एकदमै लाभदायक छ। तर दार्जीलिङवासीले यो लाभलाई उठाउनु पाएको छैन बनी क्यारिङ ह्याण्ड एनजीओ-ले बताएको छ।
