पत्रकार सुरज राईलाई घरमा सम्मान

Share this news

दार्जीलिङ,30 जुलाई(निसं): क्यारिङ्ग ह्याण्ड एनजीओ-को तर्फबाट स्वच्छ पत्रकारिताको निम्ति सम्मानित गरियो।
बदामताम चियाबगान निवासी सुरज राई आफ्नो बहुमूल्य समय पत्रकारितामा सुम्पिएर समाज जातिलाई स्वच्छ वातावरण दिने कार्यमा एक कुशल योद्धा सुरजले हाल अनि गत बर्षमा एक पत्रकारिता कार्यक्रममा आफ्नो प्रस्तुति दिदै गर्दा बालाबास झोलुङ्गे पुलमा दुर्घटनामा परी गम्भीर चोटको शिकार बन्न पुगेको थियो। अस्पतालमा आईसीयू  रूममा लामो समयसम्म रहेर आफ्नो स्वास्थ्य लाभ गरे पछि अहिले सम्म पूर्ण रूपले सुस्वास्थ्य हुनु सकेको छैन।
उनको दृढतापूर्वक अविरल आफ्नो स्वच्छ पत्रकारिता देखेर  दिल्लीको क्यारिङ्ग ह्याण्ड एनजीओ-ले  गौरव एवं सम्मान प्रदान गर्न संस्थाको संस्थापक श्रीमान शिशिर राई साथै दार्जीलिङ शाखा समितिको सदस्यवर्गको सम्मिलित योगदानमा पत्रकार सुरज राईको नीजि घर बदमताम चियाबारी गएर भेटवार्ता गरी  सम्मान गरियो भनी क्यारिङ्ग ह्याण्ड-ले बताएको छ। जानकारी अनुसार,अतिशीघ्र सुस्वास्थ्यको कामना गर्दै माल्य अर्पण  गर्दै शीशीर राईले को समाज सेवक हरूलाई सम्मान दिनु हौसला दिनु संरक्षण गर्नु सभ्य समाजको सभ्य नागरिकको मौलिक कर्तव्य हो। हाम्रो समाज जातिको सबै समाज सेवक गौरवमय व्यक्तित्वलाई सम्मान एवं संरक्षण गर्छौं, यो जरुरी कर्तव्य हो।

Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ