निष्ठा गौतम – पूर्वोत्तरकी उज्यालो तारा

Share this news

निष्ठा गौतमले आफ्नो छोटो करियरमा नै धेरै ठूलो सफलता हासिल गरेकी छिन्। उनले सन् 2023 मा Pine Mount School Shillong बाट Class X मा 96.4% अंक ल्याएर पास गरिन्। त्यसपछि उनले Engineering लाई आफ्नो करियरको विकल्पको रूपमा रोजिन् र Guwahati को Allen Career Institute मा तयारीका लागि भर्ना भइन्।
सन् 2025 को JEE Session 1 को परीक्षामा निष्ठाले 99.435 % ल्याएर मेघालयबाट topper बनिन्। फेरि April मा भएको Session 2 को exam मा उनले अझ राम्रो गर्दै 99.5899 % ल्याइन् र पुन: मेघालय topper बनिन्।
त्यसैबिच, नियमित पढाइतर्फ पनि उनले 94.2% अंकसहित CBSE Class XII board exam (Delhi Public School, Khanapara) मा उत्कृष्ट नतिजा ल्याइन्।
त्यसपछि उनले JEE Advanced exam पनि दिएकी थिइन् र निष्ठाले 2967 All India Rank ल्याएर सफलता प्राप्त गरिन्। अहिले उनी Guwahati IIT मा Artificial Intelligence र Data Science Engineering मा आफ्नो करियर बनाउँदै अध्ययन गरिरहेकी छन्।
उनी राम शरण गौतम र श्रीमती राधिक गौतमकी छोरी हुन्, जो Upper Mawprem, Shillong मा बसोबास गर्छिन्।

Nistha Gautama – Bright Star of the Northeast

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड