आइ.जी.जे.एफ. पूल-बिजनबारी खण्ड समिति मुख्य संयोजक भरत तामङ्ग अनि गीङ जीपी संयोजिका नोरा सुब्बा दलबलसँगै तक्दाह इन्जिनियरिङ्ग डिभिजन पुगे। यी नेताहरू ग्लेनबर्नमा टेन्डर भएर पनि चार वर्षदेखि रोकिएको बाटोको कामको बारेमा बुझ्न आएका थिए।