Warning: Trying to access array offset on false in /var/www/html/wordpress/wp-content/plugins/elementor-pro/modules/dynamic-tags/tags/post-featured-image.php on line 39

मानेबुङ देन्ताम पर्यटन परियोजनामाथि उच्चस्तरीय बैठक

Share this news

मानेबुङ देन्ताम क्षेत्रका प्रमुख पर्यटन परियोजनाहरू — उत्तरे ताल तथा सिङशोर पुल (जहाँ सिसाको पुल निर्माणको कार्य प्रगतिमा छ) सम्बन्धमा आज गान्तोकस्थित पर्यटन विभागको कार्यालयमा एक महत्वपूर्ण बैठक सम्पन्न भयो। उक्त बैठकमा माननीय विधायक तथा पर्यटन तथा नागरिक उड्डयन विभागका सल्लाहकार श्री सुदेस कुमार सुब्बा ज्यूको अध्यक्षतामा परियोजना सल्लाहकारहरू र पर्यटन विभागका पदाधिकारीहरूबीच व्यापक छलफल भएको थियो। बैठकमा परियोजनाहरूको वर्तमान प्रगति, बाँकी कार्यहरू, बजेट व्यवस्थापन, प्रविधि प्रयोग, सुरक्षाको मापदण्ड, र स्थानीय स्तरमा पर्यटन पूर्वाधार सुदृढीकरणका विषयमा विशेष ध्यान दिइएको थियो।


Share this news
आजको रोजाइ
आश्रम पाडा स्थित नवनिर्मित किरणचन्द्र भवनको उद्धाटन

आश्रम पाडा स्थित नवनिर्मित किरणचन्द्र भवनको उद्धाटन

होलङ बस्तीमा राज्य सरकारको तर्फबाट राहत वितरण

होलङ बस्तीमा राज्य सरकारको तर्फबाट राहत वितरण

मुख्यमन्त्रीले १२ औं ग्यालेटसब रिन्पोछेको गरे दर्शन

मुख्यमन्त्रीले १२ औं ग्यालेटसब रिन्पोछेको गरे दर्शन

आइजीजेएफद्वारा थर्बु नन्दलाल गाउँकाे शिविरमा राहत वितरण

आइजीजेएफद्वारा थर्बु नन्दलाल गाउँकाे शिविरमा राहत वितरण

पीडितहरूलाई राज्य र क्षेत्रीय सरकारले हेपेको छः लामा

पीडितहरूलाई राज्य र क्षेत्रीय सरकारले हेपेको छः लामा

तृणमूल छात्र परिषद अध्यक्ष सैनब चक्रवर्तीलाई स्वागत

तृणमूल छात्र परिषद अध्यक्ष सैनब चक्रवर्तीलाई स्वागत

बिरपाडा र कामाख्यागुड़ीमा रेलको ओभरब्रीजको मागमा ज्ञापन

बिरपाडा र कामाख्यागुड़ीमा रेलको ओभरब्रीजको मागमा ज्ञापन

एसडीएफ र सीएपीका समर्थकहरू एसकेएममा सामेल

एसडीएफ र सीएपीका समर्थकहरू एसकेएममा सामेल

क्यारिङ्ग ह्यान्डले बिनय प्रधानलाई निका पारी फर्कायो घर

क्यारिङ्ग ह्यान्डले बिनय प्रधानलाई निका पारी फर्कायो घर

विधायक संजीत खरेलले बिहानै सुने क्षेत्रवासीको समस्या

विधायक संजीत खरेलले बिहानै सुने क्षेत्रवासीको समस्या