Taking over by Mingma Lhamu Sherpa and Bimal Nyopane

मिङ्मा ल्हमु शेर्पा र बिमल न्योपानेद्वारा पदभार ग्रहण

Share this news

सिक्किम सरकारको क्षमता अभिवृद्धि सीप विकास तालिम नियुक्ति युवा सशक्तिकरण तथा आत्मनिर्भर बोर्डकी नवनियुक्त अध्यक्ष श्रीमती मिङ्मा ल्हमु शेर्पा र ओएसडी बिमल न्योपाने आधिकारिक रूपमा आफ्नो कार्यालयमा पदभार ग्रहण गरे।
विभागका अधिकारी तथा कर्मचारीहरूले श्रीमती मिङ्मा ल्हमु शेर्पा र ओएसडी बिमल न्योपानेलाई सम्मान र सद्भावनाको प्रतीकस्वरूप परम्परागत खदाले हार्दिक स्वागत गरे।


Share this news
आजको रोजाइ
पाक्योङ जिल्ला समिति गठनार्थ भाजपाको सभा

पाक्योङ जिल्ला समिति गठनार्थ भाजपाको सभा

मानव बेचबिखन विरुद्धको विश्व दिवस पालन

मानव बेचबिखन विरुद्धको विश्व दिवस पालन

मुण्डाकोठीको मुख्य सडक गरियो अस्थायीरुपमा मरमत

मुण्डाकोठीको मुख्य सडक गरियो अस्थायीरुपमा मरमत

मुख्यमन्त्रीद्वारा आमा सम्मान दिवस सभाको अध्यक्षता

मुख्यमन्त्रीद्वारा आमा सम्मान दिवस सभाको अध्यक्षता

अम्बटे बाँसघारीमा आइजीजेएफको झोलुंगे पूल

अम्बटे बाँसघारीमा आइजीजेएफको झोलुंगे पूल

मन्त्री र पदाधिकारीद्वारा जनतासित भेटघाट कार्यक्रम

मन्त्री र पदाधिकारीद्वारा जनतासित भेटघाट कार्यक्रम

सिक्किम पुलीस नियन्त्रण कक्ष, सञ्चार शाखाको सूचना

सिक्किम पुलीस नियन्त्रण कक्ष, सञ्चार शाखाको सूचना

विधायक निरज जिम्बाद्वारा राहत विभिन्न ठाउँमा

विधायक निरज जिम्बाद्वारा राहत विभिन्न ठाउँमा

उज्ज्वल र बलियो सिक्किमको दिशा निर्देश दिने

उज्ज्वल र बलियो सिक्किमको दिशा निर्देश दिने

गोगोरामुमो निम्न सोनादा अनि गोरामुमो सोनादा टाउन कमिटीको संयुक्त सांगठनिक सभा सम्पन्न

गोगोरामुमो निम्न सोनादा अनि गोरामुमो सोनादा टाउन कमिटीको संयुक्त सांगठनिक सभा सम्पन्न