विद्युत समस्याबारे स्पष्टीकरण दिंदै विभागीय प्रबन्धक

Share this news

मिरिकमा घरि घरि देखिने विद्युत समस्याबारे स्पष्टीकरण दिंदै मिरिक विद्युत कार्यालयका स्टेसन म्यानेजर ऋषि पाल, एसिस्टेन्ट चार्जम्यान, सुनिल छेत्री, लाइन इन्चार्जहरू पीपी प्रधान अनि बुद्ध तामाङले
उपभोक्ताहरूलाई चौवीस घण्टा नै विजुली उपलब्ध गराउन चाहेको बताए। तर बर्खाको समयमा हावा पानीले कतिपय ठाउँमा रूख, बाँस भाँचिएर अवरोध सृजना गर्नसक्छ। यो अवरोधलाई हटाउन विभागका कर्मचारीहरूले हावा पानी, रात दिन नभनी कार्य गर्ने गरेको बताए। यस्तो गर्दा पनि कहाँ समस्या भएको छ भनेर खोज्न समय लाग्ने बताए। एकै पल्टमा समस्या भेटिए छिटो हुन्छ, तर समस्या थाह पाउन गाह्रो भए समय लाग्ने बताए। यस्तो अवस्थामा पनि विभागीय कर्मचारीहरू चौवीस घण्टाभित्र विजुली सुचारू गरेका नै हुने बताए। उनीहरूले उपभोक्ताहरूलाई पनि सहयोग गरिदिने अनुरोध गर्दै कतिजनाले विजुलीको तारलाई छोएको बाँस या रूख काट्न दिंदैन। वन विभागको अधिनमा रहेको रूख काट्न एनओसी चाहिन्छ। यस्ता कुराहरूले पनि कुनै समय विजुली अनियमितता देखा पर्ने गरेको बताए।

Share this news
आजको रोजाइ
प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड