टिस्टामा जलस्तर बढ्दा एनएच-10 मा आवागमन ठप्प

Share this news

निरन्तर वर्षापछि टिस्टा नदीको जलस्तर बढ्दै गएको छ। यसले गर्दा आसपासका क्षेत्रमा डरको माहोल सिर्जना भएको छ। नदीको पानी रबिझोडा क्षेत्रको राष्ट्रिय राजमार्ग-10 मा पसेको छ। स्थिति सामान्य नहुँदासम्म एनएच-10 मा सवारी आवागमन रोकिएको छ। कालेबुङ जिल्ला पुलीस प्रशासनले वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव दिएको छ।

Share this news
आजको रोजाइ
दिगो कृषि प्रवर्द्धन गर्न याक्तेन जीपीकेमा खेत बचाओ अभियान सुरु

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष