श्रावणको दोस्रो सोमबार किराँतेश्वर शिवधाममा धेरै भीड

Share this news

हिमालयको काखमा अवस्थित प्राकृतिक र आध्यात्मिक सौन्दर्यले भरिएको सुन्दर राज्य सिक्किमको दक्षिण अनि पश्चिमी भेगमा पर्ने लेग्शेपस्थित पवित्र किराँतेश्वर शिवधाममा सोमबार श्रावण महीनाको दोस्रो सोमबारको अवसरमा ऐतिहासिक भक्तजनको भीड देखिएको थियो। धार्मिक मान्यता अनुसार शिवको आराधनाका लागि सर्वोत्तम मानिने श्रावण महिनामा शिवधाममा हिजो जल चढाउने भक्तहरुको संख्या पचास हजार नाघेको प्रशासनले जनाएको छ।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।