डा. प्रताबसिंह राईकृत द लिटल रगित अफ दार्जीलिङ अन द अदर साइट-विमोचन

Share this news

दार्जीलिङ,29 जुलाई(निसं): आइतबार एक कार्यक्रमको साथमा बीएसएमआई स्कूलका संस्थापक एवम् प्रधान अध्यापक डा. प्रताबसिंह राईकृत पुस्तक द लिटल रगित अफ दार्जीलिङ अन द अदर साइट- विमोचन गरियो। दार्जीलिङ लेबोङस्थित बीएसएमआई स्कूल प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा पूर्व पार्षद नेत्र ठकुरी थिए भने विद्यालयका पूर्व शिक्षक-शिक्षिकागण, भूतपूर्व विद्यार्थीहरू लगायत सर्वसाधारणको बाक्लो उपस्थिति थियो। विविध कार्यक्रमहरुको साथमा आयोजना गरिएको कार्यक्रममा डा. राईको कार्यक्रमको माध्यमबाट आफ्नो पुरानो परिवारलाई भेट्ने अवसर पाएको बताए भने पुस्तक विमोचनको बहानामा पुराना विद्यार्थी तथा शिक्षक-शिक्षिकाहरुलाई एकैठाउमा पाउँदा पुरानो यादहरु आलो भएको बताए। यसका साथमा यसरी बिधालयलाई सम्झेर सबै भेला भएकोमा सबैलाई स्मरण गरे।
अर्कोतिर, आफुहरुलाई यसरी सम्झेर बोलाउदै पुरानो विद्यार्थी जीवनका सम्पुर्ण परिवारलाई भेट्ने अवसर प्रदान गरेकोमा आफुहरु बिधालयप्रती आभारी रहने भुतपुर्व विद्यार्थी सेरोन डेबिट राईले बताए। यसका साथमा कार्यक्रमको माध्यमले  आफुहरुले बिधालयमा बिताएका पलहरु स्मरण गर्ने मौका सगै आफुहरु शिक्षा प्रदान गर्ने सम्पुर्ण शिक्षक-शिक्षिकाहरुलाई एकै मञ्चमा ल्याउने काम गरेको उनले बताए। यसको साथै कार्यक्रममा भुतपुर्व शिक्षक शिक्षिकाहरुलाई भुतपुर्व विद्यार्थीहरुले सम्मान समेत गरेका थिए। मुख्य रूपमा दार्जीलिङ-पुलबजार खण्डका विभिन्न क्षेत्रहरूमा केन्द्रित रचनाहरू समेटिएको पुस्तक अग्रेजी भाषामा छापिएको छ भने यस पुस्तकमा विविध सामग्रीहरु समेटिएको छ।

Share this news
आजको रोजाइ
प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आजको रोजाइ