दोस्रो सोवित कुमार राई स्मृति बस अनि चित्र बनाऊ र निबन्ध प्रतियोगिता

Share this news

दार्जीलिङ,29 जुलाई(निसं):  मिलन संघ लासा भिल्ला दार्जीलिङद्वारा दोस्रो सोवित कुमार राई स्मृति बस अनि चित्र बनाऊ र निबन्ध प्रतियोगिता आयोजना गरियो। उक्त प्रतियोगितामा मिलन संघका अध्यक्ष सरोज शर्मा, उपाध्यक्ष रूपा शेर्पा, कार्यकारी सदस्यहरू रोषण शेर्पा, सन्दिपा सार्की, भोलन्टरी युथ आर्गनाइजेशनका अध्यक्ष प्रताप सार्की, मूल सचिव शिव कुमार राई आदिको विशेष उपस्थिति रहेको थियो भने प्रतियोगिताका प्रमुख अतिथि नानु राई ( स्व. सोवित कुमार राईको श्रीमती) हुनुहुन्थ्यो। संघका संस्थापक अध्यक्ष स्व. मिङ्मा ढेण्डुप भुटियाको तस्विरमा माल्यार्पण गरि दीप प्रज्ज्वलन गरेपछि शुरू गरेपछि सचिव छिरिङ तामङले स्वागत वक्तव्य राखेको थियो भने स्व. सोवित कुमार राईको विषयमा प्रताप सार्कीले वक्तव्य राखेको थियो। कार्यकारी सदस्य श्रद्धा तामङको संयोजकतामा सम्पन्न प्रतियोगितामा लगभग 70 जना बालबालीकाहरूले सहभागिता जनाएका थिए।
उक्त प्रतियोगिताका निर्णायकहरू विशाल रूम्बा अनि निङ्मा रिञ्छेन शेर्पा रहेका थिए। निर्णायक विशाल रूम्बाद्वार प्रतियोगिताको परिणाम घोषणा गरेपछि पुरस्कारहरू वितरण गरियो साथै सम्पूर्ण सहभागीहरूलाई प्रमाण पत्र पनि प्रदान गरियो। अन्तमा अध्यक्षको वक्तव्यपछि कार्यक्रम सपामन गरियो भनि कार्यकारी सदस्य रूपेश तामङद्धारा जानकारी गराएका छन्।

Share this news
आजको रोजाइ
राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

आजको रोजाइ