ओपीडी कक्षमा गुनासो एवं परामर्श डेस्कको थालनी

Share this news

जनगुनासो एवं परामर्शअनुसार स्वास्थ्य परिसेवामा सुधार गरेर लगिने जीटीए डेप्युटी चियरम्यान राजेश चौहानले बताएका छन्। यसको लागि ओपीडी कक्षामा आजदेखि गुनासो एवं परामर्श डेस्क थालनी गरिएको उनको भनाइ छ। स्वास्थ्य एवं परिवार कल्याण विभागअन्तर्गत शुरु गरिएको उक्त डेस्कमार्फत जनसाधारणले स्वास्थ्यसम्बन्धित सबै प्रकारको गुनासो अनि सुझाउहरु सोझै जीटीए सभामुखकहाँ राख्न सक्ने मिडिया संवादमा जनाएका छन्।
कुराकानीअवधि उनले जिल्ला अस्पतालको लागि केही दिन आइपुगेको नयाँ एमआरआई मेशिनको जडान कार्य सुचारु रुपले चलिरहेको अवगत गराए भने हाल परिसेवा ठप्प रहेको लिफ्ट पुन: चालु गर्न टेण्डर गरिएअनुसार काम भइरहेको जानकारी गराए।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान