हिल तृणमूल कांग्रेसद्वारा खरसाङमा शहीद दिवस पालन

Share this news

पूर्व सांसद एंव हिल तृणमूल कांग्रेसकी अध्यक्षा शान्ता छेत्रीको अगुवाईमा हिल तृणमूल कांग्रेसले पनि खरसाङमा शहीद दिवस पालन गरेको थियो। यस अवसरमा हिल तृणमूल नेत्री एंव पूर्व सांसद शान्ता छेत्रीको अगुवाईमा खरसाङको इगल क्य्राकमा रहेको शहीद वेदीमा पुगेर शहीदहरुलाई श्रद्धाञ्जली अर्पण गर्ने कार्य सम्पन्न गरिएको थियो। उनको साथमा हिल तृणमूल कांग्रेस खरसाङ महकुमा र खण्ड क्षेत्रका पदाधिकारीहरु पनि उपस्थित भएर शहीदहरुलाई श्रद्धाञ्जली अर्पण गरेका थिए। हिल तृणमूल कांग्रेसले एकसाथ शहीद वेदीमा पुगेर शहीदहरुलाई श्रध्दाञ्जली अर्पण गरेका छन्। उक्त श्रध्दाञ्जली अर्पण गरेपछि पत्रकारहरुलाई सम्बोधन गर्दै पूर्व सांसद एंव हिल तृणमूल कांग्रेसकी नेत्री शान्ता छेत्रीले खरसाङमा हिल तृणमूल कांग्रेसले पनि शहीद दिवस पालन गरेको र शहीदहरुको सम्झनामा श्रद्धान्जली अर्पण गरिएको बताएकी थिइन्।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान