गोर्खा शहीद दिवस संकल्प बृक्षारोपण गरेर पालन

Share this news

सेप्रेट स्टेट कोअर्डिनेशन कमिटी, स्वतन्त्र समुह कालेबुङ र गोर्खा गौरवद्वारा संयुक्त रुपमा शहीद दिवस पालन गरिएको थियो।
पार्किङ स्थानबाट पैदल यात्रा गरिकन शहीद वेदी स्थानमा पुरेर सभासद पाल्देन तामाङ स्वतन्त्र समूह कालेबुङ, रेलि ग्राम पञ्चायत सदस्य प्रशान्त अधिकारी, स्वतन्त्र नारी समूहकी ननिता गौतम, सेप्रेट स्टेट कोअर्डिनेशन कमिटीबाट प्रियवर्धन राई, हेमचन्द्र सुब्बा, लिला कुमार गुरुङ, अजय दाहाल, पूर्णसिंह राई, चन्दन परियार, अर्पण, बिक्की सुब्बा र गोर्खा गौरवका साथीहरुले शहीद वेदीमा परिक्रमा गर्दै माल्यार्पण गरेपछि जय गोर्खाको नारा गुन्जायमान गरेका थिए।
त्यसपछि उक्त टिम अस्पताल परिसरमा गएर शहीदहरुलाई सम्झेर अलग राज्य गोर्खाल्याण्ड निर्माणको संघर्षलाई निरन्तरता दिने संकल्प गर्दै बृक्षरोपण गरे।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान