एडवर्ड्स फाउण्डेशनद्वारा श्रद्धा यात्राको तेस्रो सप्ताह

Share this news

तेस्रो सप्ताहमा एडवर्ड्स फाउण्डेशनले बन्द रहेको सिडर्स चिया बगानबाट 18जनालाई नेपाल इलामस्थित माँ पाथिभरा माता मन्दिरको दर्शन गराउन श्रद्धा यात्राको निम्ति प्रस्थान गराएका छन्। यात्राको शुभारम्भको निम्ति आइजीजेएफ ट्रेड यूनियन, हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघका अध्यक्ष डीके गुरुङ, सुके ब्लक सह संयोजक सन्नी लोप्चन, पार्टी युवा नेता राब्गे राई अनि एलएस 2 जीपी संयोजक तेन छिरिङ तामाङको विषेश उपस्थिति रहेको थियो।।

Share this news
आजको रोजाइ
आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा