UGC-NET in 2 subjects
UGC-NET in 2 subjects

नोर्बु जी. भुटियाले 2 विषयमा UGC-NET गरे उत्तीर्ण

Share this news

सोरेङ जिल्लाको देयथाङका कर्मा भुटिया र पासाङ डोल्मा तामाङका छोरा नोर्बु ग्याल्जेन भुटियाले दुई विषय – वाणिज्य (डिसेम्बर २०२३) र व्यवस्थापन (जुन २०२५) मा UGC-NET उत्तीर्ण गरेर उल्लेखनीय शैक्षिक उपलब्धि हासिल गरेका छन्। यो प्रतिष्ठित योग्यताले उनलाई भारतभरका मान्यता प्राप्त विश्वविद्यालयहरूमा सहायक प्राध्यापक पद र पीएचडी कार्यक्रमहरूमा प्रवेशको लागि योग्य बनाउँछ। उनले सिक्किम केन्द्रीय विश्वविद्यालयबाट वित्त र लेखामा विशेषज्ञतासहित वाणिज्यमा स्नातकोत्तर र इन्दिरा गान्धी राष्ट्रिय खुला विश्वविद्यालयबाट एमबीए गरेको जानकारी पाइएको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड