एसएससीसीद्वारा गोर्खाल्याण्डको मागमा पोस्टरिङ्ग

Share this news

पृथक राज्य गोर्खाल्याण्ड गठनले मात्र शहीदहरुको साँचो मूल्याङ्कन हुने अलग राज्य समन्वय समिति (एसएससीसी)-ले दावी गरेको छ। भोलि पालन गरिने गोर्खाल्याण्ड शहीद दिवसको ठीक एकदिनअघि उक्त अडान राख्दै एसएससीसीले पहाडव्यापी पोस्टरिङ्ग गरेको जानकारी छ।
यता दार्जीलिङमा पोस्टरिङ गरेपश्चात समितिका सिद्धान्त राई अनि किरण प्रधानले मिडिया सम्बोधन गरे भने केन्द्र र राज्यको हली-गोठालो हुने क्षेत्रीय दलहरुले शहीदहरुलाई खडा र मालामा सीमित तुल्याएको गम्भीर आरोप लगाए।


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान