जटिल रोगको ग्रस्त नानीलाई सहयोग गरिदिने अपिल

Share this news

खरसाङ, 26जुलाई (निसं)ः ब्रेन स्ट्रोक र ब्लड क्यान्सर जस्ता शिशुका माता-पिताले गरेका छन्‌‍। तीनधारेदेखि केही मुनिस्थित दुई नम्बर बस्ती निवासी फुटबल खेलाड़ी गणेश लिम्बुकी 14 महिना मात्र पुगेकी छोरीको उपचारको निम्ति आर्थिक सहयोगको आवश्यकता परेको छ। फुटबलर पिता गणेश लिम्बु, माता पूजा थापा र बड़ा हेम सुब्बाकी सानी नानी गिरीसा लिम्बु केवल 1 वर्ष 4 महिना पुगेकी छन्‌‍। तर सानैमा ब्रेन स्ट्रोक र ब्लड क्यान्सर जस्ता जटिल रोगको कारणले हालमा सिलगढ़ीको एक निजी अस्पतालमा आईसीयुमा उपचाराधिन अवस्थामा छिन्‌‍। सानो नानीलाई यसरी जटिल रोग लागेकोले परिवार समस्यामा परेको छ। नानीको उपचारको लागि निक्कै खर्च लाग्ने भएकोले नानीलाई सहयोग गरिदिने नानीको बढ़ा हेम सुब्बाले सबैलाई अनुरोध गरेका छन्‌‍। एक थुकी सुकी हजार थुकी नदी भने झैँ सबैको अलि अलि सहयोगले नानीले नयाँ जीवन पाउने आशा परिवारले साँचेको छ, त्यसर्थ सबैलाई नानीको उपचारको लागि सहयोग गरिदिने अपिल गरिएको छ।

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

आजको रोजाइ