Backward Classes Commission Chairman's
Backward Classes Commission Chairman's

कारबाही गर्ने पछौटे वर्ग आयोग अध्यक्षको आश्वासन

Share this news

भारतीय गोर्खा सेवा समाज लखनऊको प्रतिनिधिमण्डलले पछौटे वर्ग आयोग अध्यक्षलाई शुक्रबार भेटेका थिए। प्रतिनिधिमण्डलले उत्तर प्रदेश इन्दिरा भवन लखनऊ अवस्थित कार्यालयमा भेटघाटमा धेरै जिल्लाका जिल्ला अधिकारीहरूले सर्वेक्षण प्रतिवेदनको जानकारी नपठाएको बारेमा अध्यक्षलाई जानकारी गराए। उनले सम्बन्धित शाखाका अधिकारीहरूलाई बोलाएर जिल्ला अधिकारीहरूलाई पत्र पठाउन निर्देशन दिए। त्यसपछि अध्यक्षले प्रतिवेदन प्राप्त भएपछि चाँडै सन्तोषजनक कारबाही गर्ने आश्वासन प्रतिनिधिमण्डललाई दिएको भारतीय गोर्खा सेवा समाज वरिष्ठ उपाध्यक्ष रमेश थापाले जानकारी गराएका छन्।

Share this news
आजको रोजाइ
मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 