स्ममल फूट कार्ट एसोसिएशनद्वारा सफाइ कार्य

Share this news

मिरिक पर्यटन केन्द्रमा साना साना चिया खाजा विक्री गर्ने ब्यापारीहरूका संगठन मिरिक स्ममल फूट कार्ट एसोसिएशनले शनिबार मिरिक पर्यटन केन्द्रमा बृहत् सफाई अभियान गर्दै मिरिक पर्यटन केन्द्र परिसरमा थुप्रिएका फोहोरलाई संग्रह गरेर उचित ठाँउमा ब्यवस्थापन गरेको छ। उक्त सफाइ अभियानमा मिरिकका विभिन्न संघ संस्थाका सदस्यहरूको पनि सहभागिता रहेको थियो। यस अवसरमा बोल्दै संगठनका अध्यक्ष एंव मिरिक पर्यटन विभाग डे सेन्टरका प्रभारी एटी राईले दुई वर्ष अघिदेखि एसोसिएशनले मिरिक पर्यटन केन्द्र परिसरमा महीनामा दुईचोटी सफाइ अभियान चलाइरहने क्रममा शनिबार पनि व्यापक सफाइ अभियान गरिएको बताए।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।