To ensure effective implementation of “Aama Yojana”.
To ensure effective implementation of “Aama Yojana”.

“आमा योजना”को प्रभावी कार्यान्वयन सुनिश्चित गराउनु

Share this news

विधानसभा अध्यक्ष एवं विधायक दरामदिन निर्वाचन क्षेत्रका एम. एन. शेर्पाको अध्यक्षतामा दरामदिन क्षेत्रका सम्पूर्ण १० वटा गाउँ पंचायत इकाई (GPU) का पञ्चायतहरूसँग एक महत्वपूर्ण बैठक सम्पन्न भयो। बैठकको मुख्य उद्देश्य सिक्किम सरकारद्वारा आमाहरुलाई सशक्त बनाउने लक्ष्यसहित सुरु गरिएको “आमा योजना” को प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्नु रहेको थियो।
यस ऐतिहासिक कार्यक्रममा अध्यक्षले जानकारी गराउँदै यस वर्षको अगस्ट १० तारिखको जनउन्मुक्ति दिवसलाई “आमा सम्मान दिवस” को रूपमा मनाइनेछ, जुन कुरा मुख्यमन्त्री प्रेम सिंह तामाङद्वारा आफ्नो सम्बोधनमार्फत घोषणा गरेको बताइयो।
“आमा योजना” अन्तर्गत सिक्किमभरिका १८ देखि ५९ वर्ष उमेर समूहका आमाहरू समेटिनेछन्। यस योजनाको सफल कार्यान्वयनका लागि अध्यक्षले सम्पूर्ण पञ्चायत र प्रशासनलाई सरकारी मापदण्डअनुसार नयाँ लाभार्थीहरूको सूची तयार गर्न निर्देशन दिए। साथै, प्रत्येक निर्वाचन क्षेत्रबाट १० जना लाभार्थी आमाहरूलाई “आमा सम्मान दिवस”मा मुख्यमन्त्रीकै हातबाट योजना अन्तर्गतको लाभ प्रदान गरिने जानकारी दिए।

To ensure effective implementation of “Aama Yojana”.

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

आजको रोजाइ