\रेलिङ्ग कैंजले समष्टि अन्तर्गत लिङ्गतेन प्राथमिक पाठशाला भवनको शिलान्यास कार्यक्रम सम्पन्न गरिएको छ। जीटीएसभाका उपप्रमुख राजेश चौहानद्वारा शिलान्यास कार्यक्रम सम्पन्न गरिएको छ। सन् १९५८ सालमा स्थापित लिङ्गतेन प्राथमिक पाठशाला भवनको अब काँचुली फेरिने भएको बताइएको छ।













