Two works from India shortlisted for Madan Prize

मदन पुरस्कारको अन्तिम छनौटमा भारतबाट दुई कृति

Share this news

यो पटक भारतबाट दुई कृति मदन पुरस्कार गुठी नेपालद्वारा प्रदान गरिने प्रतिष्ठित मदन पुरस्कारको अन्तिम चरणको छनौटमा दुई कृति उरमाल र पञ्चतत्वको पालम पर्न सफल बनेको छ। भारतबाट मदन पुरस्कार पाउने सौभाग्य केवल पारसमणि प्रधान गुरूवरले प्राप्त गरेका छन्। वास्तवमा पुरस्कारले नै कृतिको उत्कृष्टता मापन नभए पनि योग्य कृतिले यस्तो स्थान पाउनु सर्जकको निम्ति प्रेरणादायी कुरो हो भने दुवै कृतिको अध्ययन गरेको र उत्कृष्ट यी कृतिहरूत्यहाँ पुगेको देख्दा भारतीयहरूको छाती गर्वले फुलेको साहित्यकार जय क्याक्टसले बताएका छन्।

Share this news
आजको रोजाइ
HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग