एडवर्डसद्वारा चामुङ्गको सडकको औपचारिक उद्घाटन

Share this news

इन्डियन गोर्खा जनशक्ति फ्रन्टका मुख्य संयोजक अजय एडवर्डसले पार्टीका सदस्यहरूसहित सुके ब्लक अन्तर्गत पेम्बोङ, मिम चिया बगानमा नवनिर्मित चामुङ्गको सडकको औपचारिक उद्घाटन गरेका छन्। यस सडकलाई सुन्दर बनाउनुको पछाडि स्थानीय समुदायको एकताको भावना रहेको बताइएको छ। यसमा अजय एडवर्डसको सक्रिय सहयोग र प्रोत्साहनमा स्थानीय बासिन्दाहरूको स्वैच्छिक श्रमदानबाट निर्माण सम्भव भएको बताइएको छ।


Share this news
आजको रोजाइ
धोबी तलाउ क्षेत्रबाट फोहोर र प्लास्टिकजन्य वस्तुहरू संकलन

धोबी तलाउ क्षेत्रबाट फोहोर र प्लास्टिकजन्य वस्तुहरू संकलन

नागपञ्चमी, रिखी डोरी, कुशे औँसीको महत्व घट्दै जाँदैछ

नागपञ्चमी, रिखी डोरी, कुशे औँसीको महत्व घट्दै जाँदैछ

वा पिँड़ीलाई शहीदहरूको बारेमा जानकारी नरहेको बुझेपछि गाउँमा बोर्ड लगाइदिए सभासद्ले

वा पिँड़ीलाई शहीदहरूको बारेमा जानकारी नरहेको बुझेपछि गाउँमा बोर्ड लगाइदिए सभासद्ले

निष्ठा गौतम – पूर्वोत्तरकी उज्यालो तारा

निष्ठा गौतम – पूर्वोत्तरकी उज्यालो तारा

डा. इन्द्र हाङ सुब्बाको केन्द्रीय मन्त्रीद्वयसङ्ग भेटवार्ता

डा. इन्द्र हाङ सुब्बाको केन्द्रीय मन्त्रीद्वयसङ्ग भेटवार्ता

राष्ट्रिय नृत्य प्रतियोगिता “क्ल्यास अफ डान्सर्स”को अडिसन

राष्ट्रिय नृत्य प्रतियोगिता “क्ल्यास अफ डान्सर्स”को अडिसन

जनताको सेवामा समर्पित मुख्यमन्त्री पीएस तामाङ

जनताको सेवामा समर्पित मुख्यमन्त्री पीएस तामाङ

आइजीजेएफको टोली इन्जिनियरिङ्ग अफिसमा

आइजीजेएफको टोली इन्जिनियरिङ्ग अफिसमा

मानेबुङ देन्ताम पर्यटन परियोजनामाथि उच्चस्तरीय बैठक

मानेबुङ देन्ताम पर्यटन परियोजनामाथि उच्चस्तरीय बैठक

“टान्डोङ ल्हो रुम्फत-२०२५”माथि बैठक आयोजित

“टान्डोङ ल्हो रुम्फत-२०२५”माथि बैठक आयोजित