साउथफिल्ड कलेज दार्जीलिङ र “मार्ग” एनजीओ दार्जीलिङले “मार्ग”मा अन्तिम वर्षका विद्यार्थीहरूलाई इन्टर्नशिप प्रदान गर्न तीन वर्षको लागि समझदारी पत्रमा हस्ताक्षर गरे। “मार्ग”लाई छनोट गरिएकोमा प्रिन्सिपल अनुराधा राई अनि रबीन लेप्चालाई “मार्ग”का प्रमुख निर्णय जोहन छेत्रीले धन्यवाद ज्ञापन गरेका छन्। उनले विद्यार्थीहरूलाई “मार्ग”मा उत्कृष्ट अनुभव प्रदान गर्ने वाचा गरेको जानकारी पाइएको छ।
