कन्याश्री भलिबल जित्यो जुबिली उ.मा.वि.ले

Share this news

कन्याश्री भलिबल प्रतियोगिताको अन्तिम भीडन्तमा जुबिली उच्चोत्तर माध्यमिक विद्यालयले सेन्ट फिलोमिना उच्चोत्तर माध्यमिक विद्याललाई जितेको थियो। अब जुबिली उच्चोत्तर माध्यमिक विद्यालय टोली राज्यस्तरीय प्रतियोगितामा जाने भएको छ।
राज्य सरकारद्वारा सञ्चालित कन्याश्री परियोजना अन्तर्गत कालेबुङ जिल्लाभरिका 17 वटा विद्यालयका छात्राहरू बीचको भलिबल प्रतियोगिता जुबिली उच्चोत्तर माध्यमिक विद्यालयमा आयोजन गरिएको थियो। यसको उद्घाटन कालेबुङ जिल्लाधीश बालासुब्रह्मन्यम टीले गरेका थिए। बिजेता, उपविजेता र सहभागि विद्यालयका खेलाडीहरूलाई जिल्लाधीशकै बाहुलीबाट पारितोषिक र प्रमाण-पत्र वितरण गरिएको चन्द्रकला राईले जानकारी दिएकी छिन्।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ