Bista's letter to Gole on the Kalyan Rai murder case

कल्याण राई हत्याकान्डमाथि विष्टको पत्र गोलेलाई

Share this news

दार्जीलिङका सांसद राजु विष्टले सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङलाई पत्र लेखेर कल्याण राई हत्या प्रकरणको स्वतन्त्र र निष्पक्ष अनुसन्धानको माग गरेका छन्। उनले मृतक कल्याण राईको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन पनि मुख्यमन्त्री पीएस गोलेलाई आग्रह गरेका छन्। सांसद विष्टले पत्रमा लेखेका छन् स्वर्गीय कल्याण राई आर्थिक रूपमा कमजोर परिवारका थिए जो आफ्नो परिवार चलाउन मात्र काम गर्थे। अब उनको मृत्युपछि उनको परिवारले सिक्किम सरकारबाट क्षतिपूर्ति पाउनुपर्ने बताएका छन्।
सांसद राजु विष्टले कल्याण राईको हत्याको घटनाप्रति पनि मुख्यमन्त्रीको ध्यानाकर्षण गराउँदै पत्रमा लेखेका छन् हत्याराले आत्मरक्षाको लागि हत्या गरेको बताए पनि कल्याण राईको शरीरमा भेटिएका १०-११ चक्कुका निशानहरूले गम्भीर प्रश्न उठाएको बताएका छन्।


Share this news
आजको रोजाइ
असीत राई साहित्यिक मञ्चले विकास गोतामे स्मरण दिवस मनाउने

असीत राई साहित्यिक मञ्चले विकास गोतामे स्मरण दिवस मनाउने

सांसद राजु विष्टका हजुर आमा (बोज्यू) पूर्णकला विष्टको निधन

सांसद राजु विष्टका हजुर आमा (बोज्यू) पूर्णकला विष्टको निधन

आइपीआर अध्यक्ष राईद्वारा पाकिम कार्यालय भ्रमण

आइपीआर अध्यक्ष राईद्वारा पाकिम कार्यालय भ्रमण

त्रिशक्ति कोरद्वारा कारगिल दिवसमा श्रद्धाञ्जली अर्पण

त्रिशक्ति कोरद्वारा कारगिल दिवसमा श्रद्धाञ्जली अर्पण

लिश नदी, चुनाभट्टीबाट अपरिचित पुरुषको मृत देह उद्धार

लिश नदी, चुनाभट्टीबाट अपरिचित पुरुषको मृत देह उद्धार

जागिर नियुक्तिको लागि विधायक सिन्च्युरीद्वारा विदाइ

जागिर नियुक्तिको लागि विधायक सिन्च्युरीद्वारा विदाइ

नोर्बु जी. भुटियाले 2 विषयमा UGC-NET गरे उत्तीर्ण

नोर्बु जी. भुटियाले 2 विषयमा UGC-NET गरे उत्तीर्ण

राज्य स्तरीय बक्सिङ च्याम्पियनशीप-को समापन

राज्य स्तरीय बक्सिङ च्याम्पियनशीप-को समापन

एसएससीसीद्वारा गोर्खाल्याण्डको मागमा पोस्टरिङ्ग

एसएससीसीद्वारा गोर्खाल्याण्डको मागमा पोस्टरिङ्ग

सामसिङबाट गोरूबथान जाने वैकल्पिक मार्गमा समस्या

सामसिङबाट गोरूबथान जाने वैकल्पिक मार्गमा समस्या