भोटर, आधार कार्ड र पासपोर्ट फोटो‌ अनिवार्य

Share this news

बाहिरको कामदारहरुदेखि हुनसक्ने सम्भाव्य धोकाधडी एवं ठगी काण्डबाट होशियार बस्नपर्ने दार्जीलिङ ग्रील एण्ड अल्मुनियम ठेकदार एशोसिएसन-ले पहाडावासीसमक्ष आह्वान गरेको छ। घर बनाउन सिमेण्ट रड अनि काठको कामजस्तो घरायसी काम गर्न आउने बाहिरको कामदारहरुबाट पहाडका मानिसहरु लगातार ठगिँदै‌ आइरहेको सङ्गठनका पदाधिकारीहरुले मिडिया सम्बोधनमा गुनासो व्यक्त गरेका छन्।
नियन्त्रणसँगै यस्तो जालसाजी तथा धोकाधडीबाट जोगिनुसँगै उनीहरुविरुद्ध गरिने पुलिसको छानबीन र कार्वाहीलाई मद्दत पुर्याउन कामदारहरुको भोटर, आधार कार्डलगायत पासोर्ट फोटो‌ अनिवार्यरुपले संग्रह गर्न लगाउनपर्ने सङ्गठनले सुझाउ दिएको छ भने दार्जीलिङ ग्रील एण्ड अल्मुनियम ठेकदार एशोसिएसन-अन्तर्गत रहेर काम गर्ने कामदार अनि उनीहरुलाई जारी आइडी कार्डबारे पनि जानकारी गराएको छ।

Share this news
आजको रोजाइ
प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

आजको रोजाइ