सीएमले पवित्र गुरुङ टुल्कु रिम्पोछेबाट लिए आशीर्वाद

Share this news

सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले दार्जीलिङको तकभर चियाबारीको चौथो विभागमा, पवित्र गुरुङ टुल्कु निमा होइशर रिम्पोछे (गुरुदेव) को दिव्य उपस्थितिको दर्शन गर्न पाउँदा अत्यन्तै भाग्यशाली अनुभव गरेको बताएका छन्। भ्रमणको क्रममा, मुख्यमन्त्रीले पवित्र गुरुङ टुल्कु निमा होइशर रिम्पोछे (गुरुदेव) को स्वास्थ्य र कल्याणको बारेमा सोधपुछ गरे, विनम्रतापूर्वक उहाँको पवित्र आशीर्वाद लिए अनि सिक्किमको जनताको तर्फबाट प्रार्थना गरेको जानकारी पाइएको छ।

CM took blessings from the holy Gurung Tulku Rimpoche


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान