दार्जीलिङ माटोको मायाद्वारा रक्तदान शिविर आयोजित

Share this news

दार्जीलिङ माटोको माया संस्थाको तत्वावधानमा मिरिक उमावि भवनमा रक्तदान शिविरको आयोजना गरेको थियो। जसमा मिरिक उमावि,थर्बु उमाविका विद्यार्थीहरू, घर-घर लाहुरेका जवानहरू लगायत स्थानीय मानिसहरूले रगत दान गरे। यस अवसरमा दार्जीलिङ माटोको माया संस्था मिरिक शाखा अध्यक्ष श्रीमती मीरा राई, सचिव रोशनी सुब्बा लेप्चा, कोषाध्यक्ष एसबी गजमेर, प्रवीण सुनार प्रमुख सल्लाहकार एटी राई, उदय गिरी, विधान, केन्द्रीय प्रमुख संयोजक मनिन्द्र लिम्बू आदि उपस्थित थिए।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान