आयुष लामा आफ्नो प्रतिभा देखाउन मुम्बई जाने

Share this news

द भोइस कीड्स अफ नेपाल सीजन थ्रीका फाइनलिस्ट आयुष लामा मुम्बई सोनी च्यानलको जुनियर इन्डियन सुपर स्टार सिङ्गर प्रतियोगितामा जाने भएका छन्। आगामी जनवरीबाट थालिने उक्त प्रतियोगिताको लागि आयुषले पूर्ण तम्तयारी गरिरहेका छन्। खरसाङ रेलवे स्टेशनकै छेउमा बस्दै आएको दम्पति श्वेता-दावा लामाका प्रतिभाशाली गायक आयुष लामा खरसाङकै सनसाइन स्कूलको गर्व र आठौं श्रेणीका विद्यार्थी हुन्। आयुषमा बागिनाकी सदस्य, आमा श्वेता र मामा सूरज कुमार, सङ्गीतकार रुपेश रसाइली आदिको आशीर्वादले सङ्गीतमा उत्तरोत्तर प्रगति गरिरहेका छन् भने, सङ्गीतको सबै तहको प्रशिक्षण गुरू गोविन्दसिंह घतानीबाट सिकिरहेका छन्। आयुषका सबै शुभचिन्तकहरूले मुम्बईमा पनि उनले आफ्नो प्रतिभा सुपर स्टारको रुपमा प्रस्तुत गर्ने बताएका छन्।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान