भागोप्रमो युवा शक्ति दार्जीलिङ्ग शहर समिति गठन

Share this news

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको युवा शक्ति दार्जीलिङ्ग शहर समिति गठन गरिएको छ। यसक्रममा पार्टीका संस्थापक वा केन्द्रीय अध्यक्ष अनित थापाले जतिबेला पनि पछि फर्केर हेर्छन् उनले युवाशक्तिका जोशिला भाइहरूलाई देख्ने गरेको बताए। थापाले भागोप्रमो राजनैतिक दल मात्र नभएर पहाडको भविष्य भएको दावि गरे। पहाडको नयाँ सोच हो। पहाडको भविष्य अनि नयाँ सोचलाई काँधमा बोक्ने युवाशक्तिका भाइहरू भएको बताए।

Darjeeling City Committee formed


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान