कल्याण काण्ड निष्पक्ष एवं स्वतन्त्र जाँचको माग 

Share this news

दार्जीलिङ, 24 जुलाई(निसं): छिमेकी राज्य सिक्किममा हत्या भएका कल्याण राईको हत्याकाण्डमाथि निष्पक्ष एवं स्वतन्त्र जाँच हुनपर्ने दार्जीलिङ महाविद्यालय छात्र संसदका पूर्व सदस्यहरुले माग गरेका छन्। घटनाको कडा शब्दमा निन्दा गर्दै सिक्किम पुलिस प्रशासनसमक्ष दोषीले कडा सजाय पाउनुपर्ने
आग्रह गरिएको छ।
यसबीच गान्तोकमा भएको निर्मम हत्याकाण्डमा प्राण गुमाउने कल्याण राईको पार्थिव शरीर बुधबार अपरान्ह दार्जीलिङ ल्याइ पुर्याइयो। गान्तोक बसेर काम गर्दै लेबोङ क्षेत्रवासी कल्याण  राईको हत्या जिम्मा लिँदै सिक्किम वन विभागमा कार्यरत पूर्व कर्मचारीले गान्तोक सदर पुलिस चौकीमा आत्म समर्पण गरेको जानकारी छ।

Share this news
आजको रोजाइ
HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग