चलचित्र जार मिरिकमा प्रदर्शन गरिने

Share this news

नेपाली कथानक चलचित्र जार आगमी 30,31 जुलाई अनि 1 अगस्तमा मिरिकमा देखाइने भएको छ। मिरिक रङ्गशाला भवनमा उक्त चलचित्र प्रदर्शन गरिने तयारी पूरा भइसकेको चलचित्रका निर्माता निर्देशक फुर्बा छिरिङ लामाले जानकारी गराउँदै मिरिकवासीलाई उक्त चलचित्र हेरिदिने अनुरोध गरेका छन्। तिनले दार्जीलि पहाड, तराई अनि नेपालमा जार चलचित्र प्रदर्शन भइसकेको अनि दर्शक श्रोताहरूको सकरात्मक प्रतिक्रिया पाएको जानकारी गराउँदै मिरिकवासीको माया पनि चलचित्रले पाउने आशा गरिएको बताए। तिनले साहित्यकार इन्द्रबहादुर राईद्वारा लिखित कथाबाट जार चलचित्र निर्माण गरिएकोले विशेष गरि बिद्यार्थीहरूको लागि जार ज्ञानवर्धक रहेको बताए।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान