कन्याश्रीको छात्रा भलिबल जुबिली उ.मा.वि.मा

Share this news

राज्य सरकारद्वारा सञ्चालित कन्याश्री परियेजना अन्तर्गत छात्राहरू बीचको भलिबल प्रतियोगिता जुबिली उच्चोत्तर माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको छ। कालेबुङ जिल्लाधीश कार्यालयको देखरेखमा आयोजित प्रतियोगितामा जिल्लाभरिका 17 वटा जुबिली उच्चोत्तर माध्यमिक विद्यालयको सहभागिता रहेको छ। पहिलो चरणमा जुबिली उच्चोत्तर माध्यमिक विद्यालय र लोले उच्चोत्तर माध्यमिक विद्यालयमाझ भीडन्त भइरहेको चन्द्रकला राईले जानकारी दिएकी छिन्।

Share this news
आजको रोजाइ
जन्म अनि मृत्यु प्रमाण-पत्रको एफिडेभिट शिविर समापन

वी लभ लिङ्सेबुङद्वारा जेष्ठ नागरिक सम्मान 

चौतारोमा सीमित गोर्खाल्याण्ड शहीद बिमल शशांकर

तीनवटा नगरपालिकामा शीघ्र चुनाउ गराउनुपर्ने विनयको माग 

गोर्खा रंगमञ्च भवन परिसर शहिद स्मारकमा अजय टोलीले पनि श्रद्धाञ्जली अर्पण गर्ने

एक दिन शहिद दिवसमा सम्झने मात्र प्रथा हटाउ

शहिदहरुको सपना कहिले पूरा होला ?

शहिदहरुको सपना कहिले पूरा होला ?

असीत राई साहित्यिक मञ्चले विकास गोतामे स्मरण दिवस मनाउने

सांसद राजु विष्टका हजुर आमा (बोज्यू) पूर्णकला विष्टको निधन

आइपीआर अध्यक्ष राईद्वारा पाकिम कार्यालय भ्रमण