he hearing on the Madan Tamang
he hearing on the Madan Tamang

मदन तामाङ मुद्दामाथि डेढ दशकपछि सुनवाइ शुरू

Share this news

मदन तामाङ हत्याकाण्डमाथि बुधबारदेखि भर्चुअल मोडमा सुनवाइ शुरू भयो। लगभग डेढ दशकपछि शुरु भएको पहिलो दिनको भर्चुअल सुनवाइअवधि उक्त हत्याकाण्ड एवं षडयन्त्रमा सामेल सबै आरोपीहरु दार्जीलिङ जिल्ला अदालतमा उपस्थित थिए।
कोलकाता सिटी सेशन कोर्टमा आजबाट शुरू भएको सुनवाइलाई केन्द्र गरेर नै आरोपीहरु जिल्ला अदालतमा उपस्थित भएका पीपी प्रणय राईबाट थाहा लागेको छ भने सुनवाइअवधि बचाउ पक्षकाले न्यायाधीशसमक्ष २ याचिका दर्ता गरेको राईले बताएका छन्। यसबारे अर्को चरणको सुनवाई २५ अगस्त हुने जानकारी छ।

Share this news
आजको रोजाइ
मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 