उन्मुक्ति दिवस मनाउनको लागि समन्वय बैठक

Share this news

८ औं उन्मुक्ति दिवस सङ्गै आमा सम्मान दिवस मनाउनको लागि पहिलो समन्वय बैठक रङपोमा आयोजन गरिएको थियो। उक्त सभाको अध्यक्षता
एसकेएमका कार्यवाहक अध्यक्ष कुङ्गा निमा लेप्चा, माननीय मन्त्री सह महासचिव एसकेएम, अरुण उप्रेती र माननीय मन्त्री सह प्रमुख संयोजक एसकेएम, वेन सोनाम लामाको उपस्थितिमा सम्पन्न भएको थियो।
सभामा विधायकहरू, सल्लाहकारहरू, अध्यक्षहरू, एसकेएमका प्रतिनिधिहरू, युवा तथा नारी उपाध्यक्ष/अध्यक्ष, मुख्यालय सदस्यहरू, DEC सदस्यहरू, CLC अध्यक्षहरू र अन्य सम्मानित पार्टी प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति थियो।

Coordination meeting to celebrate Independence Day

Share this news
आजको रोजाइ
दिगो कृषि प्रवर्द्धन गर्न याक्तेन जीपीकेमा खेत बचाओ अभियान सुरु

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष