IGJF केन्द्रीय समिति र HHTDCSS बीच सभा

Share this news

IGJF को केन्द्रीय समिति अनि ‘हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघ’ (HHTDCSS) को बीचमा मङ्गबार सी.आर. दास रोड, पी. कोठी, दार्जीलिङमा एउटा बैठक सम्पन्न भएको थियो। बैठकमा •न्यूनतम पारिश्रमिक कार्यान्वयन, • आर्थिक वर्ष २०२३–२४ को बाँकी रहेको ४.००% पूजा बोनसको समाधान, • आर्थिक वर्ष २०२४–२५ को पूजा बोनस सम्बन्धमा वार्ता सुरु गर्ने, • ५.०० डिसिमल वितरण,
• व्यवस्थापनलाई ३०.००% जमिन दिने, • भविष्यनिधि (PF), ग्राच्युइटी र अन्य सुविधा सम्बन्धी रकम जम्मा नगरेको विषयलगायत
अन्य श्रमिक सरोकारका बिषयहरुमाथि चर्चापरिचर्चा गरियो। सभामा IGJF पार्टी प्रमुख अजय एडवर्ड्स, श्रमिक नेता डीके प्रधान, CWC मेम्बर एन बी खवास, कालेबुङ जिल्ला क-अर्डिनेटर लाजरुस तामाङ, तिलक लुङ्गेली अदिको बिशेष उपस्तिथि रहेको थियो।

Share this news
आजको रोजाइ
मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 