मेरीबुङमा अन्तर चियाबारी लातेभकुण्डो प्रतियोगिता हुने

Share this news

दार्जीलिङ,23 जुलाई(निसं): दार्जीलिङदेखि लगभग 20 किलोमिटर दुरीमा अवस्थित मेरीबोङ चियाबारी अन्तर्गत रहेका थुप्रै संस्थाहरु मध्ये एक संस्था कला, साहित्य, संस्कृति र किडाको संगम समला परिवारले गत वर्षहरुदेखी नै विभिन्न खेल-कुद कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ। यसै सन्दर्भमा वर्ष 2024-को अन्तर चियाबारी लातेभकुण्डो प्रतियोगिता आयोजना गरिएका थियौं जसलाई सम्पूर्ण दर्शकहरुसगैं खेलाडी सबैले खुबै प्रशंसा गरिएको थियो भनी बताउदै आयोजक संस्थाका पदाधिकारीहरुले भने अनुसार, यस वर्ष  2025-को पनि संस्था समला परिवारले भव्यताका साथ समला कप सत्र दोस्रो  खुल्ला लातेभकुण्डो प्रतियोगिता आयोजना गर्न लागिएको छौं। जसमा अन्तिम फाइनल खेलका विजय दललाई एक लाख रुपैयाँ र पराजय दललाई पचास हजार रुपियाँको नगद राशी सहित आकर्षक ट्रफीद्वारा सम्मान गरिने छ। यस खेलमा प्रवेश शुल्क मात्र पाँच हजार रुपियाँ रहेको छ। इच्छुक खेलाडीहरूले अधिक जानकारी एवं आफ्नो दलको नाम दर्ता गराउन चाडै आयोजक समितिसित सम्पर्क  गर्नुपर्ने आयोजक समितिले बताएको छ।

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

आजको रोजाइ