सद्भावना समाज बदमताममा भानु जयन्ती पालन

Share this news

दार्जीलिङ, 23 जुलाई (निस):बदनताम सद्भावना समाज भवनमा आदिकवि भानुभक्त आचार्यको 211औं जन्म जयन्ती भव्यताको साथ पालन गरियो। केही कारणले एक सातापछि सारिएर पालन गरिएको भानु जन्म जयन्ती समारोहका अध्यक्ष मञ्जु राई थिए भने अन्य अतिथि गणको बाक्लो उपस्थिति क्षेत्रका विभिन्न विद्यालयका विद्यार्थी वर्गको सहभागितामा रामायण पाठ,  स्वरचित कविता पाठ अनि गीत र नृत्यहरु प्रस्तुत गरेका थिए।
जसमा विद्यार्थी इम्यानुवेल प्रधानको प्रस्तुति उत्कृष्ट रहेको थियो मातृभाषाको खस्किन्दो अवस्थाप्रति चिन्तनयुक्त वक्तव्य शुभधन राई द्वारा प्रस्तुत गरे भने दार्जिलिंगे भाषा र साहित्य सम्बन्धमा साधारण ज्ञानयुक्त वक्तव्य प्रभु आनन्दले रोचक ढंगले राखे। समग्रमा उपस्थित विद्यार्थीवर्गमा आफ्नो मातृ भाषा सम्बन्धमा ज्ञान र रुचि बढाउन पहल गरिएको थियो उक्त कार्यक्रममा।

Share this news
आजको रोजाइ
राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान