Thanks to Nepali Literature Council, Gangtok

नेपाली साहित्य परिषद, गान्तोकप्रति आभार व्यक्त

Share this news

दक्षिण सिक्किमको नाम्चीमा सञ्चालित डिभाइन थियोलोजीकल ओपन युनिभर्सिटी र नेपाली पुस्तक सङ्ग्रहालय नाम्ची दक्षिण सिक्किमद्वारा नेपाली साहित्य परिषद, गान्तोक, पूर्व सिक्किमप्रति आभार व्यक्त गरिएको छ। परिषदद्वारा संस्थाद्वयलाई पठाइएको पत्रलाई प्रेरणादायक पत्रको उपमा दिंदै परिषदका अध्यक्ष हरि ढुङ्गेलप्रति आभार व्यक्त गरिएको छ।

Thanks to Nepali Literature Council, Gangtok

Share this news
आजको रोजाइ
गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल