भागोप्रमो युवा शक्तिले शहीद दिवस पालन गर्ने

Share this news

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा मिरिक महकुमाले युवा शक्ति मिरिक महकुमाको आयोजनामा मिरिक कृष्णनगरमा रहेको शहीद वेदीमा शहीद दिवस पालन गर्ने भएको छ। मंगलबार पार्टी कार्यालयमा भएको एउटा सभामा आगमी 27 जुलाईमा शहीद दिवस पालन गर्दै अलग राज्य गोर्खाल्याण्डको आन्दोलनमा शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गरिन साथै शहीद परिवारलाई सम्मान गरिने प्रस्ताव पारित भएको युवा शक्ति मिरिक महकुमा अध्यक्ष उमेस तोलाङ्गीले बताए। तिनले कार्यक्रममा सबैलाई सहभागी भईदिने अनुरोध पनि गरेको छ। सभामा सियोक गोपालधारा ओकेटी समष्टि सभासद धुर्ब बम्जन, मिरिक थर्बु डुप्टिन समष्टि सभासद मिलेस राई, युवा शक्ति मिरिक टाउन अध्यक्ष आशिष् तामाङ, सचिव निङमा लेप्चा, 24 नम्बर समष्टि युवा अध्यक्ष प्रशन राई, नारीशक्ति समष्टि अध्यक्ष किरण सुब्बा भूटिया, भागोप्रमो मिरिक महकुमा महासचिव सतीस थापा, जनसम्पर्क अधिकारी विवेक गोले, राकेश रसाइली आदि उपस्थित थिए।

Share this news
आजको रोजाइ
मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

आजको रोजाइ