महाकाल मन्दिरमा जल अर्पण गर्ने भक्तहरूको भीड़

Share this news

दार्जीलिङ, 22 जुलाई (निसं): पहिलो सावनको प्रथम सोमबार आज यहाँको मकाकाल मन्दिरमा जल अर्पण गर्नेहरूको भिड़ बिहानको ३:३० बजीदेखि नै जमेको – देखियो। महाकाल बाबाको दर्शनसितै सावनको महिनामा पानी चढ़ाउन आउने
भक्तहरूलाई कुनै असुविधा नहोस् भन्नुको साथै भिड़ली नियन्त्रण गर्न महाकाल पूजा कमिटीका प्रतिनिधिहरूले सेवा दिएका थिए। सावनभरि नै कमिटीका सदस्यहरूले मन्दिरमा आउने भक्तहरूको निम्ति सेवा दिने कमिटीले बताएको छ।

Share this news
आजको रोजाइ
मुख्यमन्त्री अनि जीटीए प्रमुख थापाप्रति कृतज्ञता ज्ञापन

दुधे ह्युम पाइप पुलः राजनैतिक नाटकीकरणमा विश्व रेकर्ड

दुधे हुँदै मिरिक-सिलगढीबीच यातायात आजबाट शुरु

इन्टरलोक्युटर नियुक्तिमाथि पुनर्विचारको मन्तव्यले बेखुसी

हात्तीको आक्रमणबाट मृत्यु हुने परिवारसङ्ग भेटे टोप्पोले

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक